deshsanchar.com·१ हप्ता अघिमुटुरोगी धितालको उपचारका लागि सहयोगको याचना
हुम्ला – चंखेली गाउँपालिका– २ को भट्टेवाडाका १८ वर्षीय मुटुरोगी उदियमान धितालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन्। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि याचना गरेका हुन्।