clickmandu.com·५ दिन अघि‘द ओडिसी’ को बक्स अफिसमा ऐतिहासिक ओपनिङ, पहिलो सप्ताहान्तमै २६ करोड ४० लाख डलरको व्यापार
एजेन्सी । विश्वप्रख्यात निर्देशक क्रिस्टोफर नोलनको नयाँ चलचित्र ‘द ओडिसी’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ । स्टुडियो युनिभर्सल पिक्चर्सका अनुसार, यस चलचित्रले प्रदर्शनको पहिलो हप्तामै...