clickmandu.com·६ दिन अघिवायुसेवा निगम अध्यक्ष नियुक्ति विरुद्ध कार्कीले हालेको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्तिविरुद्ध निगमकै सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । निगम सञ्चालक सम...