setopati.com·४ दिन अघिकाठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको दरखास्त स्वीकृत
काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको छ। उपकुलपतिका लागि नाम सिफारिस गर्न काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०६३ बमोजिम प्राप्त आवेदनहरू...