kendrabindu.com·३ दिन अघिजाइर-इमेरीलाई म्यानचेस्टरको ५१ मिलियन पाउण्ड अफर
काठमाडाैं । म्यानचेस्टर युनाइटेडले टोलीको मिडफिल्ड बलियो बनाउने प्रयासस्वरूप पेरिस सेन्ट-जर्मेन (पीएसजी) का युवा स्टार वारेन जाइर-इमेरीका लागि ५१ मिलियन पाउण्ड बराबरको बोली लगाउने तयारी गरिरहेको छ।...