nagariknews.nagariknetwork.com·१ हप्ता अघियुवा ऐनलाई संशोधन गर्न मन्त्री यादवको पहल
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाको क्षेत्...