
मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८३ सालको विवाह र व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
विवाहको साइत
बैशाख: ७,८,२२,२३,२४,२५,३० र ३१ गते
असार: ९,१३,१४,१५,१७,१८ र २३ गते
मंसिर: ९,१०,१६,१७,१९,२४,२५,र २६ गते
माघ: ४,१२,१५,१९,२० र २७ गते
फाल्गुन: ३,४,११,१२,१५,१६,१७,१८,२०,२५,२६ र ३० गते
व्रतबन्धको साइत
वैशाख: २०,२१ र २३ गते
असार: १० गते
माघ: २५ गते
फाल्गुन: १०,१३ र २६ गते
चैत्र: ३,४,१०,२५ र २८ गते
अन्नप्रासन साइत
बैशाख: ७,१० र २१ गते
जेठ: ४,७ र २२ गते
असार: ३,१०,१७ र १८ गते
श्रावण: ४,८,१५,१८ र २० गते
भाद्र: १,३,१० र २९ गते
असोज: ५ र २६ गते
कार्तिक: १३ र ३० गते
मंसिर: १० र १७ गते
पुष: १ र १५ गते
माघ: १५ र २५ गते
फाल्गुन: ७,१३ र २६ गते
चैत्र: ३,१०,१८ र २५ गते
गृहारम्भ
वैशाख: २१ गते
मंसिर: ५,९ र १० गते
पुष: १,४ र ११ गते
फाल्गुन: ७ र १३ गते
गृहप्रवेश
वैशाख: ३१ गते
फाल्गुन: २० गते
व्यपारिक प्रतिष्ठा प्रारम्भ
वैशाख: ७,२१,२५ र ३१ गते
असार: १०,१३ र १८ गते
भदौ: १,४,१४,१९,२८ र २९ गते
असोज: १ र ५ गते
कार्तिक: १५,१६,१९ र २९ गते
मंसिर: ५ ,६,९,१०,१३,१७,१९ र २६ गते
पुष: ४,११,१५ र २५ गते
माघ: ९,१४ र २९ गते
फाल्गुन: ७,१३,२० र २६ गते
चैत्र: ४,१०,१८,२५,२८ र २९ गते
रुद्री जुर्ने दिनेहरू
वैशाख: १,२,६,९,१०,१२,१५,१६,१७,१९,२२,२३,२४,२५,२७,३० र ३१ गते
जेठ: १ गते
असार: ५,६,७,९ ,१२ ,१३ ,१४, १६ ,१७,२०,२१,२२,२४,२६,२७ र २८ गते
साउन: २९ गते
भदौ: १,२, ३,५, ८,९,१०,११,१३,१६,१७,१९,२२,२३,२४,२८ र ३१ गते
असोज: १,२,४,७,८ र ९ गते
कार्तिक: १६,१९,२८,२९ र ३० गते
मंसिर: २,५,६,७,९,१२,१३,१४,१५,१८,१९,२०,२५,२८ र २९ गते
पुष: १,३,६,७,८,१२,१३,१४,१६,१९,२०,२१,२५,२९ र ३० गते
माघ: १,३,५,६,७,९,१२,१३,१४,१६,१९,२०,२१,२५,२८ र २९ गते
फाल्गुन: १,३,६,७,८,९,१२,१३,१४,१६,१९,२०,२१,२२,२६,२९ र ३० गते
चैत्र: १,५,६,७,९,१२,१३,१४,१६,१९,२०,२१,२५,२८,२९ र ३० गते
अग्नि जुर्ने दिनहरू
वैशाख: १,३,६,८,११,१३,१५,१७,१९,२०,२२,२३,२५,२८ र ३० गते
जेठ: १ गते
असार: ३,५,८,१०,१२,१४,१६,१८,२०,२२,२४ र २७ गते
साउन: २८ र ३० गते
भदौ: १,३,५,८,९,११,१३,१४,१६,१८,२०,२१,२३,२५,२८ र ३० गते
असोज: १,३,४,६,८,१० र २५ गते
कार्तिक: १५,१७,१९,२७ र २९ गते
मंसिर: १,३,५,६,८,१०,१२,१४,१५,१७,१९,२१,२४,२६ र २८ गते
पुष: १,३,६,८,१०,१३,१५,१७,१९,२१,२४,२८ र ३० गते
माघ: २,३,५,७,९,१०,१२,१४,१६,१८,२०,२२,२४,२६ र २८ गते
फाल्गुन: १,३,५,७,१०,१२,१४,१७,१९,२०,२२,२३,२६,२८ र ३० गते
चैत्र: २,३,५,७,९,११,१३,१४,१६,१८,२०,२२,२५,२७,२८ र ३० गते
नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥