सफलताको शिखर चढ्न, आँट चाहिन्छ
मनभित्रै देखि एउटा, अठोट चाहिन्छ।
बाहिरको चमकधमक त, केही पनि होइन
भित्रैबाट बदलिन, बलियो चोट चाहिन्छ।-उमेस घिमिरे