बा आमा शब्द नै काफी छ, के भन्नु खै
बा आमा साक्षात् देवता हुन्, के भन्नु खै
बा आमा सितल छहरी हुन्, सितलता दिई रहन्छन्
लेख्दा लेख्दै कलम रोकियो, के भन्नु खै।