आफ्नो जिन्दगी आफैलाई हिनताबोध नहोस् !
चिता सम्म पुर्याउने त्यो चिन्ता बोध नहोस् !
आफू जन्मनु नै संसार जित्नु हो भन्ने बुझ्नु पर्छ ,
मरे पछि शान्ति पाउँछु भन्ने अज्ञानताबोध नहोस्!!-प्रेमा सिर्पाली