युद्ध मैदानमा दुश्मनको अघि लुक्न जानेको हुनुपर्छ
सफलता हासिल गर्नलाई गौंडो ढुक्न जानेको हुनुपर्छ
सहनको लागि नै सहनुपर्दछ अनेकौं दु: ख पिडा यहाँ
अहमता बोकेर हुन्न शीर पनि झुक्न जानेको हुनुपर्छ!-पूर्णबहादुर श्रेष्ठ "हृदयङ्कृत