Categories
- बाल साहित्य
- हाम्रो ज्योतिष
- नेपाली चाडपर्व तथा विशेष दिनहरू
- हेल्थ टिप्स
- मन्त्र र भजनहरू
- हाम्रो लेख
- मनोरञ्जन
- हाम्रो गजल
- को बन्छ करोडपति
- अध्यात्म
- कथा तथा उपन्यासहरू
- हाम्रो कविता
- मुक्तक
- द भ्वाइस अफ नेपाल
- रेडियो कार्यक्रम
- लघुकथा
- विश्वमाला
- हाम्रो खेलकूद
- प्रविधि
- नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
- चित्रकथा
- चुनाव २०७४
- Fashion (फेसन)
- Blog
- महत्त्वपूर्ण टेलिफोन नम्बरहरू
- शुभ साइत
- तपाईँको समाचार
ब्लग - साहित्य/ बाल साहित्य
Sunabi Pokharel - Aug 05 2022
The novel begins with Jess, the main protagonist of the novel, living on a farm with his parents and his four sisters. He had been waking up early in the morning practicing running to become the fastest runner in his school. But on the day of the race, a girl named Leslie Burke, wins and becomes the fastest runner of their school. Jess didn’t really like Leslie in the beginning as she had won the race which he wanted to win but gradually his dislike started disappearing because she was a really intelligent and creative person. They both become friends very fast. As both Jess and Leslie were two of the fastest runners of their grade, they used to run together everyday.
जिया सापकाेटा - Aug 05 2022
सुदेश सत्यालको “अन्तरिक्षको धर्ती” नामक कविता सङ्ग्रह एउटा उत्कृष्ट कविता सङ्ग्रह हो । कविले रचेका सुन्दर कविताको समूह मिलेर यो एउटा सुन्दर सङ्ग्रह बन्न पुगेको हो । यसमा कुल मिलाएर ५८ वटा कविताहरू छन् र सबै कविताहरू छन्द भएका छन् अर्थात् यहाँ प्रस्तुत कविताहरू पद्य कविताहरू हुन् । यहाँ भएका कविताहरू शर्दूलाविक्रीडित, भुजङ्गप्रयात, शिखरिणी, पञ्चचामर, अनुष्टुप, इन्दिरा, मालिनी, उपजाति, वसन्ततिलका, पृथ्वी, स्रग्विणी, मन्दाक्रान्ता, तोटक, स्रग्धरा छन्दहरूमा रचिएका छन् जसले ५८ वटा कविताहरू भएको कविता सङ्ग्रहमा १४ वटा छन्द प्रयोग भएको बताउँछ ।
सुभी लामिछाने - Aug 05 2022
‘खुशीकाे बिहानी’ भन्ने कृति एउटा बाल उपन्यास हो । यो उपन्यासका लेखक सजनी नौवागे हुन् । उपन्यासमा भएका चित्रहरू सुनिता रोक्काले बनाउनु भएको हो । यो उपन्यासको सम्पादन डा.रामप्रसाद ज्ञवालीले गर्नु भएको हो । उपन्यासको प्रकाशन कथालय इन्क, काठमाडौं, नेपालले गरेको हो ।
Pranjal Khatiwada - Jul 29 2022
Ikigai, book by Héctor García and Frances Miralles is a wonderful collection of Japanese philosophies and lifestyle choices, to lead a long and happy life.
रुसीना तामाङ - Aug 05 2022
‘पानीको घाम’ लेखक अमर न्यौपानेद्वारा लिखित आख्यान हो । यो पुस्तक पैरवी प्रकाशनद्वारा सन् २००९ मा प्रकाशित गरिएको थियो । यस पुस्तकले २०६६ मा पद्मश्री साहित्य पुरस्कार पनि पाएको थियाे । यो नेपालगन्जकाे सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक परिवेशलाईसँग सम्बन्धित कथाहरूको सङ्ग्रह हाे ।