तनिष्क शाक्य · Dec २, २०२२
‘हजुरआमाको लौरो’ नेपाली बाल उपन्यास हो । यो उपन्यास रामदेव पाण्डेले लेख्नुभएको हो । यसकाे सम्पादन गर्ने काम डा. देवी नेपालले गर्नुभएको हो र ग्राफिक्स लेआउटका काम दीपक सुनारले गर्नुभएको हो । कथामा चित्र राजकुमार प्रजापतिले काेरेका हुन् । पुस्तक ऐरावती प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।