अमु शाक्य · Jul १४, २०२३
कति धुनु गधाहरूलाई नामक पुस्तक लक्ष्मण गाम्नागेद्वारा लिखित हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको पुस्तक हो । यस पुस्तकलवई मञ्जरी पब्लिकेशन द्वारा प्रकाशित गरिएको हो । यसको आवरण सज्जा टाइम्स क्रियेशनद्वारा बनाइएको हो र आवरण चित्र दीपक गौतमद्वारा बनाइएको हो । यस पुस्तकको कृति स्वामित्व अर्थात् सर्वाधिकार लेखकमा रहेको छ । यस निबन्ध सङ्ग्रहमा २८ पाठ रहेका छन् भने १३६ पृष्ठहरू रहेका छन् । यस पुस्तकको भाषाशैली व्यङ्गात्मक रहेको छ ।
