प्रनिश खनाल · Jul ४, २०२३
‘परेवा र बाज’ नामक कविता सङ्ग्रह, लेखक वासुदेव पाण्डेय हुन् । यो पुस्तक पहिलो पटक २०७८ वर्षमा प्रकाशित भएको थियो । यो कविता सङ्ग्रहको प्रकाशक साझा प्रकाशन हो । सङ्ग्रहमा कविले राष्ट्रियता, सामाजिकता, सांस्कृतिक, धार्मिक, आध्यात्मिकता, प्राकृतिक र मानवीय विषयहरूमा कविताहरू लेखेका छन् । सङ्ग्रहमा ६० कविताहरू विभिन्न छन्दहरूमा रचिएका छन् ।
