प्रसिद्धी डङ्गाेल · Aug २४, २०२२
यस पुस्तकको नाम प्रसिद्ध पाँच एक अनुदित बालउपन्यास हाे । यसलाई एनिड ब्लाइटनले लेखेका हुन् । यस पुस्तकलाई जयप्रसाद लम्सालले अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् । यो पुस्तक कथालयले प्रकाशन गरेको हो र यसको गाता लौरा एलेन एन्डरसनले बनाएका हुन् । यो पुस्तक पहिलो पटक २०१६ मा प्रकाशित भएको थियो । यस पुस्तकका सम्पादक गणेशप्रसाद भट्टराई हुन् ।