सौहार्द बज्राचार्य · Nov २५, २०२२
‘नजुरेको जोडी’ कथा माया ठकुरीद्वारा रचित कथासङ्ग्रहको पुस्तक हो। यो पुस्तक वनिता प्रकाशनले प्रकाशन गरेको हो । यो पुस्तकको पहिलो संस्करण वि.स. २०३० मा र दोस्रो संस्करण वि.स. २०६२ मा प्रकाशितभएको थियो । यो पुस्तकमा एघारवटा कथाहरू सङ्ग्रहित छन् । ती कथाहरूमा: ‘नजुरेको जोडी’, ‘उज्यालोतिर’, ‘देवता’, ‘मूक प्रेम’, ‘विवशता, ‘गहना’, ‘स्मृति’, ‘नारी हृदय’, ‘अनरेरियम’, ‘प्रतिफल’ र ‘पेन फ्रेण्ड’ रहेका छन् ।