इसानी मानन्धर · Oct १४, २०२२
“रोल नम्बर १” एउटा नेपाली बाल संस्मरण हो जुन लेखक राधा पौडेलले लेख्नुभएको हो । पुस्तकका सम्पादक कृषदीप सिग्देल हुन् भने यस संस्मरण सांग्रिला पुस्तक प्रालिले प्रकाशित गरेको हो । यस पुस्तकमा १३ अध्यायहरू छन् । यो संस्मरण २०७८ भाद्र महिनामा प्रकाशित भएको थियो ।