राष्ट्र एकीकरणकाे वीरगाथाः पृथ्वीयुगसम्भाव्य पाण्डे · Dec ९, २०२२पृथ्वीयुग एउटा महाकाव्य हो । महाकाव्यका रचनाकार भक्तबहादुर नेपाली हुनुहुन्छ । पुस्तकलाई गन्तव्य प्रकाशन काठमाडौंले प्राकशन गरेको हो । यो पुस्तक प्रकाशन वर्ष २०७४ पौषमा भएको हो । यसको आवरण मेधावी पन्डितले गर्नु भएको हो ।