मुस्कान सिंह · Feb २, २०२४
'एकलव्य' उपन्यास एउटा पौराणिक तथा ऐतिहासिक सन्दर्भमा आधारित उपन्यास हाे । उपन्यासमा हाम्रो पौराणिक महागाथा महाभारतको एउटा पात्रको कथा प्रस्तुत गरिएको छ। एकलव्य अर्थात् त्यो शिष्य जसले आफ्नो गुरुलाई दक्षिणास्वरुप आफ्नो भाग्य दिएको थियो ।
