इशानी मानन्धर · Nov १७, २०२२
खलङ्गामा हमला भन्ने पुस्तक राधा पौडेलकाे आफ्नाे भाेगाइकाे डायरी हो । याे डायरी नेपाल प्रकाशनले प्रकाशित गरेको हो भने यो पुस्तकको आवरण चित्र मोहन मैनालीले कोरेका हुन् । पुस्तकमा ८ अध्याय छन् । यो डायरी पहिलो पटक सन् २०१३ मा प्रकाशित भएको थियो र त्यसपछि फेरि सन् २०१४ मा प्रकाशित भएको थियो । यो पुस्तकले मदन पुरस्कार पनि प्राप्त गरेकाे थियाे