बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’श्वेता घिमिरे · Aug १६, २०२४‘साँझको सङ्गत’ कवि प्रकाश रम्घालीद्वारा रचित सुन्दर गद्य कविता सङ्ग्रह हो । ४४ वटा कविताहरूले सजिएकाे यो कविता सङ्ग्रहमा हरेक कविताका आआफ्नै विशेषता रहेका छन् ।