परिधि पन्त · Jul ५, २०२४
मन्जु ज्ञवालीद्वारा लिखित ‘फेक आइडी’ भन्ने किताब एक किशोर कथा सङ्ग्रह हो। यसलाईभुँडीपुरण प्रकाशनले प्रकाशन गरेको हो । किताबमा १० ओटा छुट्टाछुट्टै कथाहरू रहेका छन् । यसमा १२० पृष्ठ छन् । यो किताबबाट मलाई फेक आइडी भन्ने कथा सबैभन्दा धेरै मन पर्याे । यो कथा १२ पानामा संरचित छ। कथा साइबर अपराधको बारेमा लेखिएकाे छ ।
