एरोन सिंह · Feb १८, २०२४
गुइँठे र गुलेली बालकथा सङ्ग्रह शाश्वत पराजुलीले लेख्नुभएको हो। यो बालकथा सङ्ग्रह मेला बुक्सले प्रकाशन गरेको हो । यसमा भएका कथाकाे कला उत्तम नेपालकाे हाे । यो बालकथा सङ्ग्रह ज्ञानवर्धक र रमाइलो छ। यी चार कथाले हामीलाई केही न केही सिकाएको छ । यस बालकथा सङ्ग्रहमा बत्तीस पृष्ठ रहेका छन् ।
