काले भालुउज्ज्वल ढकाल · Mar १, २०२४चितवन जिल्लाको पटिहानी जङ्गलमा एक जोडी भालु दम्पती थिए । उनीहरूको एउटा काले भालु नाम गरेको छोरो थियो । ऊ धेरै चकचके स्वभावको थियो । आमा बुबाले उसलाई घरबाट निकाल्ने धम्की दिनुभयो । ऊ घर छोडेर गयो ।ऊ सौराहा पुग्यो ।