सुभी लामिछाने · Aug ५, २०२२
‘खुशीकाे बिहानी’ भन्ने कृति एउटा बाल उपन्यास हो । यो उपन्यासका लेखक सजनी नौवागे हुन् । उपन्यासमा भएका चित्रहरू सुनिता रोक्काले बनाउनु भएको हो । यो उपन्यासको सम्पादन डा.रामप्रसाद ज्ञवालीले गर्नु भएको हो । उपन्यासको प्रकाशन कथालय इन्क, काठमाडौं, नेपालले गरेको हो ।