Articles Bishesh Dinharu | Hamro Patro

ब्लग - साहित्य/ नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

 - Sep 29 2022

From today, Dashain has officially come to an end. The 15 days from Dashain Pratipada to today's full moon is also called Durgapaksha. Today, on the Kojagrat full moon, the full moon will rise in the sky at night and the auspicious lights (Mahadeep Jyoti) will be lit at night in the temples including Swayambhu in Kathmandu. Kojagrat Purnima is also the day of Pratipada, the day when the soil deposited in Ghatsthapana and the collected jamaras are duly disposed of in a river or reservoir.


 - Sep 29 2022

आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।


 - Sep 29 2022

The 11th day of the Hindu date is called Ekadashi, Ekadashi i.e. the eleventh day it is customary to fast on this date, eat only fruits and listen to the story of Ekadashi Mahatmaya.


 - Sep 29 2022

यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।


 - Sep 29 2022

Someone longs for the Dakshina (Money received by younger after Tika), someone longs for blessings, new clothes, shoes, and the memory of missing relatives ... maybe! Dashain is a handful of gifts of love, affection, respect, and laughter that may be needed at any time in the past, present, and future. Welcome to this special day of this year’s Dashain Tika.


 - Sep 29 2022

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।


 - Sep 29 2022

Today is the ninth day of Navratri, today is the day of special worship of Mother Siddhidhatri as the ninth power of Goddess Durga and along with her worship of Goddess Mahalakshmi. Today, it is believed that by worshiping Siddhidhatri as a power, one can achieve the perfection that can conquer the whole world and nothing in the world is inaccessible for them.


 - Sep 29 2022

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।


 - Sep 29 2022

Today, on Maha-Ashtami, the eighth day of Navratri, the nine forms of Goddess Durga - Shailaputri, Bramhacharini, Chandraghanta, Kushmanda, Skandamata, Katyayani, Kalratri, Mahagauri, and Siddhidatri - are worshiped.


 - Sep 29 2022

नौरथाको मेला अनि दुर्गा भवानीका शक्ति पीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्न हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेँटी कसेर तास खेल्ने तिर्सना होला त कसैलाई साथीभाइसँग भेटघाटको तिर्सना । जे होस्, यस वर्षको दसैँको अष्टमीको शुभ दिन अनि शुभ–साइतको शुभकामना ।


 - Sep 26 2022

This special day of Saptami is called Phoolpati. On this day, special worship of Goddess Durga's Kalratri form is performed. Black-skinned, black-eyed, with three eyes and four arms, holding a sword, a Masal-bearing ghurmudra, and an Abhay mudra in all four hands respectively. This Goddess killed a demon named "RaktaBeej" which was so powerful that he regained life from every drop of drops of blood falling into the soil.


 - Sep 26 2022

आज सबै जनालाई हाम्रो पात्रोमार्फत नवरात्रिको सातौँ दिन फूलपाती सम्बन्धमा विशेष यी शब्द सामाग्रीहरू लगायत गाउँ बेसीका यादहरू बोकेर आइयो है साथीहरू ।


 - Sep 26 2022

On 14 December 1990, the United Nations General Assembly (by resolution 45/106) designated 1 October the International Day of Older Persons. This was preceded by initiatives such as the Vienna International Plan of Action on Ageing – which was adopted by the 1982 World Assembly on Ageing – and endorsed later that year by the UN General Assembly.


 - Sep 26 2022

बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।


 - Sep 26 2022

The heart, a small pump-like organ in our chest from birth to death, sends blood pressure to every artery and cell. The heart is the heart of our health. In 2012, health organizations and heads of governments around the world agreed to reduce non-communicable diseases by 25 percentage by 2025.


 - Sep 26 2022

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।


 - Sep 26 2022

Rabies is a virus called a neurotropic virus that causes rabies when it enters the body of an animal. September 28 is celebrated around the world as 'Anti-Rabies Day' by conducting various public awareness programs, and exchanging information about rabies, its prevention, and safety measures to be taken to prevent it.


 - Sep 26 2022

हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ ।


 - Sep 25 2022

Tourism is the biggest industry in the world, tourism must be accessible to all. Whether we are living at home or traveling somewhere, maybe because of some disability or injury or because of having young children, because of a family, or because of old age, the elderly are being deprived of some way to go or take advantage of tourism.


 - Sep 25 2022

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो ।


 - Sep 25 2022

The oldest default vernacular on Dashain, super popular among children of all generations. This is a conversation between the fingers, one says Dashain has finally arrived, the next says now we shall eat, drink and be merry, the next one says, from where shall you bring money for the celebration, next one promptly replies that probably he will steal money from somewhere and the final or the thumb says you, damn sinner, let me be a bit far from you and this is why thumb is a bit far from the rest fingers.


 - Sep 25 2022

औँला भाँच्दै एक वर्षको प्रतीक्षा अब पूरा हुँदै छ । घटस्थापनासँगै दसैँ घर–घरमा प्रवेश गरेको छ । यो दसैँ अलिक फरक छ, कोभिडको त्रासले गर्दा पछिल्ला वर्षका दसैँहरू न्यूनतम मानवीय चहलपहलमा गुजारिए भने यो दसैँ चाहिँ अलिक खुकुलो र सामान्य अवस्थातर्फ उन्मुख हुँदै गरेको मान्न सकिन्छ ।


 - Sep 25 2022

These 16 days is the homage fortnight to ancestors, ancestors mean Pitri in Sanskrit so these days are called Pitri Parksha. Ancestors (Pitri) are taken as the center of God and the ancestral homage (Pitrikarma) is taken as the center of the eternal rites.


 - Sep 25 2022

१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।


 - Sep 22 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 22 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


 - Sep 22 2022

The proposal for the Day came from the World Federation of the Deaf (WFD), a federation of 135 national associations of deaf people, representing approximately 70 million deaf people’s human rights worldwide. The resolution A/RES/72/161 was sponsored by the Permanent Mission of Antigua and Barbuda to the United Nations, co-sponsored by 97 United Nations Member States and adopted by consensus on 19 December 2017.


 - Sep 22 2022

साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस सबै सुस्त श्रवण मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा अनौठो अवसर हो। सन् २०२२ को अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाउने क्रममा, विश्वले फेरि हाम्रा साङ्केतिक भाषाहरूद्वारा उत्पन्न भएको एकतालाई हाई लाइट गर्दै छ ।


 - Sep 20 2022

Accidents and emergencies are unpleasant, but humans cannot rule out the possibility of such incidents happening. Accidents can happen to anyone, anywhere, anytime. Knowledge of first aid can reduce the lifetime risk of the injured, save lives by preventing accidents from turning into tragedy.


 - Sep 20 2022

दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलाई कम गर्न सकिन्छ, दूर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।


 - Sep 20 2022

The eleventh day of the calendar is called Ekadashi. After the full moon and after the new moon, Ekadashi comes twice a month. The Ekadashi after the full moon is called Krishna Paksha Ekadashi and the Ekadashi after Aunsi is called Shukla Paksha Ekadashi.


 - Sep 20 2022

पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औँसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औँसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ ।


 - Sep 14 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 14 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


 - Sep 14 2022

For the first time in the history of the country, the 65-years of aspiration of the people to make a constitution through the elected representatives of the people has come true. This was on the 2072 BS Asoj 3, Nepal's first President Ram Baran Yadav signed and approved the "Constitution of Nepal 2072".


 - Sep 14 2022

‘सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेको थियो ।


 - Sep 14 2022

Jivit Putrika' in Sanskrit, Jiyatiya in Hindi, and Terai Madhesi women in Nepal observe 'Jitiya' as an exciting festival celebrated for the happiness, joy, and progress of their children and it is celebrated as Jivit Putra Parva. Jivit means living and Putra means son or a generic connotation for children, be it son or daughter. Putra means son but not confined to male connotation, in general, Putra resembles to the reliable and responsible children, Jitiya is a celebration of wrata anticipating a responsible son and daughter and their wellbeing.


 - Sep 14 2022

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।


 - Sep 14 2022

Vishwakarma Pooja is celebrated on the 1st of Asoj, i.e. in the form of worship of Baba Vishwakarma, a scholar of construction and technology production and study. Today, the followers of Vedic Sanatan Hindu religion worship in honor of Baba Vishwakarma in this Vishwakarma Pooja.


 - Sep 17 2022

विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।


 - Sep 14 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 14 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् ।


 - Sep 08 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 08 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्,


 - Sep 08 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 08 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् ।


 - Sep 07 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 07 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


 - Sep 08 2022

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - Sep 08 2022

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् ।


 - Sep 08 2022

The 16-day Pitri Paksha has a big role to play in the beginning of the Dashain, 16 days of Pitri Paksha started from today. These 16 days are the homage fortnight to ancestors, ancestor means Pitri in Sanskrit so these days are called Pitri Parksha.


 - Sep 08 2022

दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।


 - Sep 09 2022

Chonam festival is a special festival of the Chepang caste, a warrior caste of the Tibetan Varman community living around the Mahabharata mountain range. Very close to nature, agrarian and very friendly, the Chepangs are very famous for their open, fun and nomadic lifestyle. This community living in 44 districts including Tanahun, Gorkha, Chitwan and Dhading around 3000 meters near the forest edge and river has not been touched by the wave of urbanization, development and awareness. Their main religion is 'Bon' i.e. nature worship.


 - Sep 10 2022

महाभारत पर्वत श्रृंखला वरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरू सुरुसुरुमा बसाइ सरिरहने अनि घुमन्ते तवरले जीवन यापन गर्ने खुला अनि रसिक जिवनशैलीका लागि अत्यन्तै प्रख्यात छन् ।


 - Sep 08 2022

Kathmandu is a city of history precisely a prehistoric city, the origin of the holy Pashupatinath region of Devadeva Mahadev is not mentioned in any scriptures or history copperplate or inscription, but the tolerance, culture, civilization and cultural heritage of this city has become an invaluable ancient asset to the world today.


 - Sep 08 2022

काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्व कालागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।


 - Sep 07 2022

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - Sep 08 2022

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.