"फाटेको जुत्ता पूर्णतया मनोरञ्जनले भरिएको छ" : निर्देशक निकेश खड्का | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

"फाटेको जुत्ता पूर्णतया मनोरञ्जनले भरिएको छ" : निर्देशक निकेश खड्का




निर्देशक निकेश खड्कासंगको कुराकानी

सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता”को ट्रेलर सार्वजनिक भएपछी सबै दर्शकहरु उत्साहित भएका छन् । कारण, फाटेको जुत्ताले फेरी एकपटक नेपाली चलचित्र प्रेमीहरुलाई भरपूर कमेडीको डोज दिने कुरा ट्रेलरले पुष्टि गरेको छ । यहि क्रममा कार्तिक १७ गते प्रदर्शनमा आउने यस चलचित्र “फाटेको जुत्ता”का निर्देशक निकेश खड्कासंग हामीले चलचित्रको बारेमा थुप्रै कुराकानीहरु गर्यौ ।

निर्देशक निकेश खड्कासंगको कुराकानी यँहाहरुले हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।


फाटेको जुत्तामा कामेश्वोर चौरसिया र रबिन्द्र झा पनि देख्न सकिन्छ । चलचित्रको ट्रेलर मात्र नभई यसका सार्वजनिक भएका दुवै गीत “आइ एम सरी” र “चोली”लार्इ दर्शकले राम्रो प्रतिक्रिया दिई सकेका छन् । चलचित्रको निर्माण भने अर्जुन कुमारले गरेका हुन् । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.71
  • 114.31
  • European euro
  • 128.98
  • 129.67
  • UK pound sterling
  • 148.26
  • 149.04
  • Swiss franc
  • 113.59
  • 114.19
  • Australian dollar
  • 80.83
  • 81.26
  • Canadian dollar
  • 86.21
  • 86.66
  • Singapore dollar
  • 84.05
  • 84.49
  • Japanese yen (10)
  • 10.27
  • 10.32
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.02
  • Saudi Arabian riyal
  • 30.32
  • 30.48
  • Qatari riyal
  • 31.23
  • 31.39
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 30.96
  • 31.12
  • Malaysian ringgit
  • 27.88
  • 28.03
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.17
  • 12.23
  • Danish Krone
  • 17.28
  • 17.38

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम