रुदा रुदै थाकिसकेका
यि नयनहरुमा फेरी पनि
केहि नयाँ आयमहरु
थपिएका छन!फेरि पनि
मायाको आकुराहरु
पलाउन हतार हतार
गर्दैछन!
म अतित सम्झन्छु
त्यो दिन सम्झन्छु
अझै भन्ने हो भने
मेरो गाजलु मायालुलाई सम्झन्छु
र प्रेममको नाउमा दिएका चोटहरु
सम्झन्छु जुन सम्झन
लाएक नै छैन!
कसैले पनि म
सग प्रेमको नाटक नगर्नु
म प्रेममा घाईते भएको
एक मानब हु!
तेसैले यि मायाको आकुराहरुलाई कहिले
पलाउन नसक्ने गरि
जरै बाट उखेल्दै छु!
बरु मेरो ज्यानै जाअाेस्!
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: