समयले हतारेको जस्तो
घाउ र चोटले भरिएको जस्तो
सुम्धुर तिम्रो त्यो आवाज जसमा,
मैले मेरो हरेक सपना जोडने गर्दथिए
हिजो आज्, तिम्रो निकै चर्चा छ
तिम्रो आवाज्, तिम्रो त्यो बोली
तिम्रो त्यो हाउ भाउ
निकै बध्लिदो देख्छु
सयद त्यसमा मेरो नि,
केहि हद्द सम्म हक छ
तिम्रो त्यो चोट भनु कि घाउ
मैले दिएको दु:ख भनु कि चोट्
मैले पुराएको थेस भनु कि काडा
त्यसमा नि मेरो हक छ
भैगो अब बिर्सी देउन
कुरा लाई मोडाएको जस्तो
हावाले रुह मोडे जस्तो
तिम्रो बद्लाउले मलाई
केहि गुनासो सुनाए जस्तो
तिम्रो बध्लिदो पहिरनले
बिर्सी हिडेको माहोल तताए जस्तो
अन्न्जानमै सहि
बिकृती र बिसङ्गतिले
तिमीलाई डोराए जस्तो
फेरी बिर्सी हिडेको बिगत फर्केको जस्तो
तिमीले सम्झेको जस्तो
गुनासो पोख्नलाई काद खोजे जस्तो
मन देखी मस्तिष्क सम्म
सपना हरु बुने जस्तो
बिगतका पानाहरु
किताबका पल्टाए जस्तो
भैगो अब बिर्सी देउन
Liked by: