छ्नलाई सब थियो तर पनि केहि थिएन
सिर झुकाउने घर थियो
पेट भर्ने रासन थिएन्
धान उघाउने जग्गा थिएन्
महङगी धान्ने, पैसा थिएन्
लेखा पढी छैन कुनै
सोच मेरो मज्बुत्, तर कमाउने सिप थिएन्
साहुको बाजो खेत्, अधिया गरु कसरी
खेत जोत्न दुइ हल गोरु थिएन्
पढाई ले के हुन्छ ? तेरो
गोबर्
कुनै आकाश खसने होईन
जिवन धान्न धन्, पैसा अनि सिप चाहिदो रहेछ
ती सब जुटाउनलाई म सँग पढाई थिएन ।
बा मासु लिएर आउलान भनिइ बसेको बच्चो लाई
चाड्वाड्लाई किही जुटाउन सकिन
भन्ने म सँग हिम्मत थिएन ।
अब त खुशी दिन्छु
अब त भर्पुर खान दिन्छु
अब त नयाँ लुगा लगाउँन दिन्छु
श्रीमतीलाई नयाँ सारी दिन्छु
बच्चा लाई स्कुलको फिस दिन्छु
सुरुवात गर्ने म सँग हौसला थिएन्
अब त बिदेश जन्छु,नोकारी गर्छु
लगाउन्,खान मात्र हैन अब खुशी दिन्छु
तर
उमेर ले नेटो काट्छ
त्यही उन्मुख खुशी दिदै गर्दा
मेरो उमेर धल्कन्छ
म बुढो हुन्छु, रोघ्ले थामी नसक्नु हुन्छ
अब्
अब्
अब आएर म सँग समय थिएन
Liked by: