किताबहरूको पानाहरुमा लेखिएको हो कि
संसारको चाहनाहरुमा लेखिएको हो कि
मनोवल को चाहना हरु मा लेखेको हो कि
ब्यक्तित्व धारणाहरूमा लेखिएको हो कि
आशावादी र निराशावादी देखिन्छन् कोही त
तरलताको भावनाहरुमा लेखिएको हो कि
अन्धकारहरुको चाहानामा लेखिएको हो कि
नदिहरुको किनाराहरुमा लेखिएको हो कि
हरियालीको साहाराहरुमा लेखिएको हो कि
डाडाँपाखाको बाहानाहरुमा लेखेको हो कि
रोजेर केहि वास्तविकता एक चाहना अनेक
मुक्तकहरुको बाहानामा लेखिएको हो कि
छन् पिर र मर्का आफ्नै आफ्नै
छन् पिर र मर्का आफ्नै आफ्नै
दोषको चाहानाहरुमा लेखिएको हो कि
दोषको चाहानाहरुमा लेखिएको हो कि
Liked by: