उपहार के दिउ ए जिन्दगी तलाई मर्ने बेला
पैचो कसरी तिरौ ए समय तेरो यो ब्रमाण्मा बाच्न दिएको मा
शुसेली खेल्दै हास्न दिएकोमा ।
आज हासिराछु भुलिको पत्तो छैन रुन पर्लाकी
आज नाचिराछु भुलिको पत्तो छैन गोडा बाचिएलाकी
आज सोचिराछु भुलिको पत्तो छैन मेरो मस्तक बिगृएलाकी
आज बाचिराछु भुलिको पत्तो छैन मरिपोहाल्छुकि ?
उपहार मैले केनै दिउला तलाई ए जिन्दगी मेरो कर्म तै संग छ
पैचो मैले के तिरौला ए समय मेरो अनुमती बिना तेरो चक्रखनण्डमा परे पछि
तितो सत्यलाई मेरै हो भनेर अंङ्गाल्न परे पछि ।
ए समय के लैजान्छस म संग बरु मेरो नामै लैजा पर सम्म
संनसारमा यो प्राणी पनि बाचेको रैछ भन्न
ए गिन्दगी फुकाई लैजा मलाई तेरो यो बाधिएको सन्जाल बाटा सधैजसो न्यायको अक्षर कोर्न ।
Liked by: