म कस्तो पात्र हु समय लाई नबुझ्ने
होस मा छु या बेहोस मा , खै छैन नि थाहा
मनको बिचारले कता डोरयाउछ डोरयाउछ
कर्मको बाटो कता मोडिन्छ, खै छैन नि थाहा
मेहेनत गर्दै छु खै कता कता
प्राप्ति के हुने हो खै छैन नि थाहा
कसरी पार लाउने हो ब्यबहार।
कसरी रमाउने हो खै छैन नि थाहा
खै थाहै छैन, दोधार मा परेछु म त
जीवन कस्तो बनाउने खै छैन नि थाहा
Liked by: