आतिन्छ यो मन पर्देशमा बर्षौ बितिसक्यो
बाआमाले सन्सार छाडे छोराछोरीले भबिस्य बनाए
जिबनसाथिको केस पनि फुलि सक्यो
मैले मेरा सपना चाहानाहरुलाइ कुहाए
रहरले पर्देशिएको भए समयको क्याल नहून्थ्यो
बाध्यताले दिन रात हप्ता महिना लम्बाई दियो
आफ्नो प्याराको साथ उनिलाइ पनि चाहिन्थ्यो
संघर्षको मैदानले खेलको परिणाम उल्ताइ दियो
जवानी त यसैगरी बित्यो परदेश र घरदेशमा
बुडेस्काल प्यारिसङ्गै बिताउने रहरछ
कुन्नि के लेख्याछ भाग्यमा
बाकी समय कुरेर बस्नुछ
Liked by: