डार्क थिम निक्कै मन पर्छ : बसन्त थारु (हाम्रो पात्रो प्रयोगकर्ता) | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

डार्क थिम निक्कै मन पर्छ : बसन्त थारु (हाम्रो पात्रो प्रयोगकर्ता)





Mr. Basant Tharu, an insurance employee and resident from Nepaljung, has been using Hamro Patro for 4 years. Initially, he had downloaded Hamro Patro knowing through advertisement to keep track of Nepali dates, horoscope and to convert the date from AD to BS. Being an employee in an insurance company, Basant was well known about all the English dates but he had to struggle to find the Nepali date and important events. Beside Hamro Patro, he also loves to use Hamro Keyboard which has made Nepali typing really easy for him and sometimes he tunes into online radio service provided by Hamro Patro to listen news and some other local programs. He wishes Hamro Patro to progress further and add more services in the upcoming future which will be really convenient and easy for the common people .

"मैले हाम्रो पात्रो प्रयोग गर्न थालेको ४ वर्ष भैसक्यो। इन्स्योरेन्स कम्पनीमा काम गर्दा मलाई तारीखहरु चाही सधैँ याद हुन्थ्यो, तर नेपाली मिति थाहा पाउन सङ्घर्ष नै गर्नपर्ने थियो, मैले विज्ञापन देखेर हाम्रो पात्रो डाउनलोड गरे, त्यसपछि नेपाली तिथी मिति, राशिफल अनि ईस्वी सम्बतलाई नेपाली संवतमा बदल्न यो प्रयोग गर्न थाले। कहिलेकाहिँ फुर्सदमा एपभित्र भएको अनलाईन रेडियोमा कुनै स्थानीय कार्यक्रम सुन्छु। अहिले आएको डार्क थिम निक्कै मन पर्छ। हाम्रो पात्रो अलावा म हाम्रो किबोर्ड पनि उतिक्कै रुचाउँछु, यसले नेपाली टाइप गर्न निक्कै सजिलो बनाएको छ। म चाहन्छु हाम्रो पात्रोले भविष्यमा अझ थुप्रै यस्तै विशेषताहरु समावेश गरोस्।"

-बसन्त थारु
-नेपालगंज
-कर्मचारी, बिमा कम्पनी

-------
तपाईंले "हाम्रो पात्रो" एप प्रयोग गरेको कति समय भयो ? हाम्रो एप प्रयोग गर्दाको अनुभव हामीलाई [email protected] मा लेखेर पठाउँनुहोस्। यहाँको अनुभव बुझ्न पाउदा हामी निक्कै उत्साहित हुनेछौ, साथै हाम्रो अरु प्रयोगकर्ताहरुले समेत यहाँको अनुभव पढ्न पाउने गरि त्यसलाई एपमा स्थान दिनेछौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.