दिन विशेष अडियो सामाग्री सुन्न पाउँदा निक्कै खुशी हुन्छु : सुरेश कुमार | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

दिन विशेष अडियो सामाग्री सुन्न पाउँदा निक्कै खुशी हुन्छु : सुरेश कुमार





Mr. Suresh Kumar, currently working in UAE as a security guard is originally from Mahakali. Back in 2012, while being in Malaysia, he got to know about Hamro Patro while searching Nepali apps in Playstore.

He shares, Hamro Patro with all the basic features such as horoscope, news, calendar and currency rate, etc has been an essential app in day to day use . He also use Hamro Keyboard and Hamro Dictionary for Nepali typing and vocabulary. Mr. Kumar, who also is a keen lover of Nepali F.M station loves the featured audio content in Hamropatro which is delivered on every special event. All these audio has been really helpful to dig into Nepali culture and ethics.

Lastly, he mentions “ Hamro Patro contains all the essentials elements that are required for Nepali while being in aboard and the app has always given the vibes of patriotism while being in a foreign land. The registered logo for the app which carries the sun and the moon with a red background has significant influence over Nepali citizens.”

"नेपाली रेडियो कार्यक्रमहरु पहिला देखि नै अति मनपर्ने मैले सन् २०१२ मा मलेशियामा हुँदा प्ले स्टोरमा नेपाली रेडियोको एपहरु खोज्दै गर्दा हाम्रो पात्रो भेटाऍ। पात्रो, राशिफल, समाचार र विनिमय दर जस्ता सुविधा रहेको यो एप सम्पूर्ण नेपालीहरुको दैनिक प्रयोगको लागि अति आवश्यक भएको महसुस हुन्छ। हाम्रो पात्रोमा भएको दिन विशेष अडियो सामाग्री सुन्न पाउँदा निक्कै खुशी हुन्छु। नेपाली संस्कृति र चाडपर्वहरुको विस्तृत जानकारीका लागि यी अडियो सामाग्रीहरु अति लाभदायी छन्। हाल म युएईमा छु, विदेशमा बस्ने म जस्ता थुप्रै मानिसहरुको लागि यसको लोगोमा, रातो रङ्ग भित्र भएको चन्द्र सुर्यले देशभक्ति र एकताको भावना जगाउँदछ।"
-सुरेश कुमार
-सुरक्षागार्ड
-हाल युएई
-----
तपाईंले "हाम्रो पात्रो" एप प्रयोग गरेको कति समय भयो ? हाम्रो एप प्रयोग गर्दाको अनुभव हामीलाई  [email protected] मा लेखेर पठाउँनुहोस्। यहाँको अनुभव बुझ्न पाउदा हामी निक्कै उत्साहित हुनेछौ, साथै हाम्रो अरु प्रयोगकर्ताहरुले समेत यहाँको अनुभव पढ्न पाउने गरि त्यसलाई एपमा स्थान दिनेछौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.