User Feedback Sanjay Magar | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो किबोर्डले नेपाली टाईप गर्न सजिलो बनाइदियो - संजय मगर





Mr Sanjay Magar, living at Sindhuli is an agriculturalist and had been using a smartphone and Hamro Patro from last 3 years. Going through news, horoscope, weather, rate of gold/silver and importantly Tarkari Bazaar updates are some of the features which he uses often.

While in conversation, he shared, “Beside Hamro Patro I like Hamro Keyboard too much. Back in time typing Nepali in a smartphone was way too hectic and time-consuming, I used to write in Hindi or go through Nepali language system but now Hamro Keyboard has made it really easy and fast.” He also loves the dark theme in the keyword and added authentic Nepali stickers design by our team are some of his favourite ones.

He wants more Nepali sticker to be added in the keyword and wants to implement customized pictures adding features in Keyword. He wishes very good luck to Hamro Patro team for future endeavours.
-----

मैले स्मार्ट मोबाइल चलाएको लगभग २/३ वर्ष भयो होला । त्यति बेलै मै यो हाम्रो पात्रोको बारेमा सुनेको थिँए । पछि मैले आफैँ एण्ड्रोइड मोबाइल चलाउन थालेपछी हाम्रो पात्रोको खोजी गरेँ । साथिभाईबाट यो एप सारेर प्रयोग गरेपछी बल्ल थाहा भयो यसको विशेषता ! समाचार, मौसम, सुन चाँदी दर रेट साथै अन्य धेरै सुविधाहरू यसमा रहेछन् । साथै मैले जति प्रयोग गर्न थालेँ यसको Latest version पनि अपडेट गर्न थालेँ । यसको अलावा मलाई हाम्रो पात्रोको हाम्रो किवोर्ड पनि असाध्यै मन पर्छ । पहिले मोबाईलमा नेपाली लेख्नु पर्‍यो भने मोबाईलमा कि त हिन्दी र उपलब्ध भए नेपाली language system  राखेर नेपाली लेखिन्थ्यो तर अहिले यो किबोर्डले धेरै सजिलो बनाईदिएको छ नेपाली लेख्नलाई !

मलाई किबोर्डको Dark थिम साह्रै मन पर्छ । अझ यसमा अन्य किबोर्ड झैँ विभिन्न चित्र राख्न सकिने भए राम्रो हुने थियो ! अनि मैले हाम्रो किबोर्डको नयाँ संस्करण आएको छ भनेर रेडियोमा सुँने अनि हतार हतार play store बाट अप्डेट गरेर खोलेँ । साँच्चै नि यसको feature राम्रो लाग्यो । यसमा भएका stiker राम्रा छन् । अझै यश किबोर्डमा राम्रा राम्रा stiker थप्दै जानुहोला !

हाम्रो पात्रोको सम्पूर्ण टीमलाई हृदय देखिनै धन्यवाद र अझ प्रतिको कामना !


संजय मगर 
कृषक
---------
तपाईंले "हाम्रो पात्रो" एप प्रयोग गरेको कति समय भयो ? हाम्रो एप प्रयोग गर्दाको अनुभव हामीलाई [email protected] मा लेखेर पठाउँनुहोस्। यहाँको अनुभव बुझ्न पाउदा हामी निक्कै उत्साहित हुनेछौ, साथै हाम्रो अरु प्रयोगकर्ताहरुले समेत यहाँको अनुभव पढ्न पाउने गरि त्यसलाई एपमा स्थान दिनेछौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.