ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct २०, २०२३नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ ।

ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct २०, २०२३नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ ।

वेद विज्ञान हो, गीता दर्शन हो अनि सनातन हिन्दु सभ्यता धर्म भन्दा माथि एउटा जीवन बाँच्ने आधार हो । मलमासको समयमा मत्स्य नारायणको दर्शन गर्नेको लर्को छ , आउनुहोस् आज यिनै मत्स्य अवतारको वरिपरि रहेर केही कुराहरू चर्चा गरौँ ।

यसपालिको नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज १९ गते बुधबारका दिन बिहान १० बजेर ३४ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा (टीका थाप्नेव्यक्ति पूर्व मोहडा भएर) रहेको छ ।
