Bishwa Raj Adhikari · Dec २०, २०१६

बिश्वगीताको दोस्रो अध्याय
अध्यात्म
सुन्न ट्याप गर्नुहोस्
अध्याय 2, श्लोक 01
सञ्जयले भने (अर्जुनका आँखाहरू दयाले अभिभूत हुँदै आंशुले भरिए। उनी दु:खमा डुबे। अर्जुनको यस्तो अवस्थामा मधुसूदनले यी शब्दहरु भन्नु भयो।)
सञ्जय उवाच तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्। विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन:।।१।।