Bishwa Raj Adhikari · Mar १४, २०१७

विश्वगीताको बाह्रौं अध्याय
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को बाह्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको बाह्रौं अध्यायका २० श्लोकहरु यसप्रकार छन् ।