भोले बाबालाई मनपर्ने ११ कुरा · Aug ५, २०१९भगवान् शिव चाडै प्रसन्न हुने देवता मानिन्छ, त्यसैले शिवजीलाई आशुतोषपनि भनिन्छ । भगवान् शिवजीलाई प्रिय ११ वस्तु जुन सामग्री अर्पण गर्नाले भोलेबाबाले हाम्रो सबै मनोकामना पुरा गरिदिनुहुन्छ ।