Bishwa Raj Adhikari · Dec २७, २०१६

विश्वगीताको पहिलो अध्याय
अध्यात्म
सुन्न ट्याप गर्नुहोस्
अध्याय १, श्लोक 01
धृतराष्टले भने (हे सञ्जय, युद्धका इच्छाद्वारा धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डु पुत्रहरूले के गरे?)
धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:। मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय।। १।।