ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Aug १०, २०२०
श्रीकृष्ण जन्माष्टमी पर्व सनातन वैदिक धर्ममा भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सवको रुपमा धुमधामले मनाउने गरिन्छ, यीनै भगवान् श्रीकृष्णले आफ्नो कालमा गरेको कृयाकलापलाई नियालेर हेर्दा हाम्रो जीवनको सम्पूर्ण पक्षलाई चित्रण गरेको पाईन्छ ।