ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Apr ४, २०१८
एकपटक सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसार कस्तो हुन्थ्यो होला ! हामी भन्ने गर्दछौं जो संग बुद्धि र विवेक छैन त्यो मूर्ख हो | जनावरहरू विद्वान् हुँदैनन् त्यसैले उनिहरू मूर्ख पनि हुँदैनन् | विश्वमा मनुष्यमात्रै विद्वान र मूर्ख हुन्छन् । यो संसारमा मुर्खहरू नभए विद्वान हरूको अस्तित्व हुँदैन थियो होला |