Suyog Dhakal · Jan ३, २०१८
उनले बिवाह गरेकी उक्त इन्जीनियरसंग पनि उनको प्रथम भेट काठमाडौ वरिपरिकै क्याफे या रेस्टुराँमा भएको हो भन्ने अड्कल पनि धेरैको छ तथापि यसको यकिन भने कोहीसंग पनि छैन् । जे होस आज यि लेखिका फेरि नेपाल आउने भए दंग पर्थिन होला किनभने यिनकी मनपर्दा नेता माओ जिदोगंका बिचार अनुयायी राजनितिज्ञहरुले यस पाला नेपालमा चुनाव जितेका छन् ।
यस कृतीको अन्तमा पात्र एनी ले काठमाडौ आएपछि माया, त्याग अनि यर्थाथको झल्को पाएको देखाइन्छ । राजा महेन्द्रको राज्याभिषेक ताकाका दृश्यहरु लाई काठमाडौका पवित्र अनि पुरातात्वीक महत्वका श्रृगांरसमेत यिनले पस्केकी अलौकीक स्वाद आज ६० बर्ष पनि पनि बिछट्टै पढ्न लायक छ ।