Categories
- चाडपर्व तथा दिन विशेष लेखहरू
- चाडपर्व तथा दिन विशेष सामग्रीहरू
- हाम्रो ज्योतिष
- हेल्थ टिप्स
- रेमिट ब्लग
- बाल साहित्य
- वित्तीय शिक्षा
- नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू
- नेपाली चाडपर्व तथा विशेष दिनहरू
- मन्त्र र भजनहरू
- हाम्रो लेख
- मनोरञ्जन
- हाम्रो गजल
- को बन्छ करोडपति
- अध्यात्म
- कथा तथा उपन्यासहरू
- हाम्रो कविता
- मुक्तक
- द भ्वाइस अफ नेपाल
- रेडियो कार्यक्रम
- लघुकथा
- विश्वमाला
- हाम्रो खेलकूद
- प्रविधि
- नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
- चित्रकथा
- चुनाव २०७४
- Fashion (फेसन)
- Blog
- महत्त्वपूर्ण टेलिफोन नम्बरहरू
- शुभ साइत
- तपाईँको समाचार
ब्लग - साहित्य/ Blog
- Sep 15 2023
हामी बसिरहेको पृथ्वीको माथि विशाल निलो आकाश मात्र छैन, त्यहाँ हामीलाई हानीबाट बचाउने ओजन तह छ । हाम्रो धर्तीको वायुमण्डलमा माथि रहेको यो अदृश्य तह हाम्रो दिमागमा हरेक दिन नआउन सक्छ, तर यो हुनुपर्छ । किन? किनभने यो हाम्रो जीवनको रक्षक हो, तर यसलाई हाम्रो मद्दत चाहिन्छ ।
- Sep 08 2023
In our life, we come across moments when despair prevails and then everything seems unbearable. And with our lives aligned with the technological realm, these moments have increased. When we are in those moments, thoughts occur of solving these pains permanently, by ending our own life. What we may think is permanent solution that is suicide, is actually a tragedy to the near ones and dear ones.
- Sep 08 2023
हाम्रो जीवनमा यस्तो पलहरू आउछन् जब हामीमा निराशा हावी हुन्छ र हामीलाई लाग्छ सबै कुरा असहनीय छ । जब हामी ती क्षणहरूमा हुन्छौं, आफ्नो जीवन समाप्त गरेर यी पीडाहरू स्थायी रूपमा अन्त्य गर्ने विचारहरू आउँछन् । तर हामीलाई लागेको आत्महत्याबाट स्थायी समाधान वास्तवमा समाधान होइन । आफ्ना नजिकका र प्रियजनहरूका लागि त्यो घटना एक त्रासदी हो । त्यसैले यो समाधान होइन । प्रत्येक जीवन आफ्नै तरिकामा मूल्यवान हुन्छ, र साथ दिने हातहरू धेरै हुन्छन् । र त्यो निराशाको समय सधैंभरि रहँदैन । त्यहाँ सधैं आशाको किरण हुन्छ । अब हामी आत्महत्याको रोकथाम कसरी गर्न सक्छैा ।
- Sep 07 2023
आज सौर्यमानक पात्रो अर्थात् मिति अनुसार नेपाल संवत्को यंला महिना २० गते हो । आजको मितिमा मन्त्रीपरिषद्ले नेपाल भाषा सम्बन्धी एक ऐतिहासिक निर्णय गरेको थियो । यस निर्णयको मिति नेपाल संवत् १११५ यंला २० गते थियो । विक्रम संवत् अनुसार भने यस निर्णयको मिति २०५२ भदौ २२ गते रहेको पाइन्छ । आज मिति नेपाल संवत् ११४३ यंला २० गतेले यो निर्णय भएको अठाइस (२८) वर्ष भएको छ ।
- Sep 05 2023
In our culture, Lord Krishna, a divine figure, has much more significance with his teachings. In the tales of Mahabharat, Lord Krishna presented us with Bhagwat Gita, a treasure of valuable knowledge and lessons that could guide us through paths of eternal wisdom. A path to illumination.
- Sep 05 2023
हाम्रो संस्कृतिमा, भगवान कृष्णको शिक्षा धेरै महत्त्वपूर्ण छ । महाभारतको कथामा भगवान कृष्णले हामीलाई बहुमूल्य ज्ञान र पाठहरूको खजाना भागवत गीता दिनुभयो, जसले हामीलाई अनन्त ज्ञानको मार्गमा डोऱ्याउन सक्छ । यस कृष्ण जन्माष्टमीको अवसरमा, उहाँको विद्या र जीवनका रहस्यहरूमा चिन्तन गरौं र हाम्रो आफ्नै यात्राको लागि प्रेरणा खोजौं ।
- Aug 28 2023
हरेक वर्ष अगस्ट २९ का दिन विश्व एकजुट भएर विश्व परमाणु परीक्षण विरुद्धको दिवस मनाउने गर्दछ । यस दिनले मानव इतिहासको एउटा अध्यायको अन्त्य र अर्को अध्यायको शुरुवात भएकाले यो दिनको ऐतिहासिक महत्व रहेको छ । यो दिन आणविक हतियारहरूको परीक्षण कत्तिको खतरनाक छ र तिनीहरूको हानिकारक प्रभावहरू रोक्न कत्तिको महत्त्वपूर्ण छ भन्ने सम्झनाको रुपमा लिइन्छ ।
- Aug 22 2023
Few days back we announced a fellowship enrollment program for Nepal’s most downloaded app “Hamro Patro”. After the announcement we received overwhelming responses from passionate and talented young people who aspire to be a part of our revolutionary fellowship journey.
- Aug 11 2023
सन् १९९९ मा संयुक्त राष्ट्र संघले युवाहरूको मुद्दालाई केन्द्रित गर्न अगस्ट १२ लाई युवा दिवसको रूपमा घोषणा गर्यो । युवाहरूमा मानसिक स्वास्थ्य, पुस्ताबीचको एकता, युवाका लागि सुरक्षित ठाउँ जस्ता महत्वपूर्ण विषयवस्तुहरूको उठान गर्दै यो दिवस मनाउदै आइएको छ । अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको संकटको सामना गरिरहेको अवस्थामा हामी अझै पर्यावरण-मैत्री र जलवायु-सचेत जीवन शैली तर्फ अग्रसर हुन जरुरी भएको छ । त्यसको लागि हरित सीपहरू हुन जरुरी छ र विशेष गरी युवाहरूमा यो अझ महत्वपूर्ण छ जसले लामो समयसम्म यस क्षेत्रमा योगदान गर्न सक्छन् । यी कार्यहरूले वातावरण संरक्षण, पुनर्स्थापना र दिगो भविष्यमा योगदान पुर्याउँछ ।
- Aug 10 2023
Hamro Patro has witnessed an overwhelming response to its recent fellowship program. The program is an excellent opportunity to jump start a career in Nepal's leading mobile app platform. During the fellowship, people will have exposure to various sectors, including fintech, e-commerce, health-tech, and more, with a customer engagement platform with over 12 million users. The fellowship program will last for half a year, and those who do really well might get the opportunity to switch to a permanent job at Hamro Patro or one of its associate companies.
- Jul 06 2023
नेपालमा वर्षेनी चट्याङबाट १०० भन्दा बढी मानिस र त्यसको लगभग पाँच गुणा भन्दा बढी जीवजन्तुले ज्यान गुमाउने गर्दछन्, यो एक प्राकृतिक प्रकोप हो l चट्याङ एक ठुलो मात्राको विद्युतीय करेन्ट हो, जसले जीवजन्तु तथा मानवीय क्षति निम्त्याउनुका साथै जनधनको विनाश पनि गर्दछ l चट्याङ विशेष गरी बर्खायाममा पर्ने गर्दछ l यसबाट बच्नका लागि हामीले केही सावधानीका उपाय र जिज्ञासाहरूलाई विस्तृतरूपमा जानौँ : -
- Jul 05 2023
आउँदो भाद्र २ गते शनिबार बिहान ११ बजे सिफल स्कुलले अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्दैछ । यो विभिन्न विद्यालयहरूका सहभागीहरू बिच हुने कविता प्रतियोगिता हो । यस प्रतियोगितामा प्रत्येक विद्यालयबाट बढीमा २ जना विधार्थीहरू सहभागी हुन पाउने छन् । कविता, गद्य र पद्य गरी दुई शैलीमा लेख्नु पर्ने हुन्छ । कविताको स्थलगत लेखन २०८० श्रावण २६ गते बिहान ११ बजेदेखि १ बजेसम्म हुनेछ ।
- Jun 23 2023
द्रुत विकास चलिरहेको संसारमा अहिले वातावरणीय स्थायित्वको तत्काल आवश्यकता बारे धेरै कार्यालयहरूले हरित वा वातावरणमैत्री अभ्यासहरू लागू गर्न थालेका छन् । अहिले धेरै कार्यलयहरूले, सानो होस् या ठूलो, प्रभावकारी वातावरणीय योजना समावेश गरेर, व्यवसायहरूबाट वातावरणमा हुने नकरात्मक प्रभाव कम गर्न, आफ्नो प्रतिष्ठा(ब्राण्ड) बढाउन, र हरित स्वस्थ ग्रहलाई योगदान दिन अघि सरिरहेका छन् । यस लेखमा कुनै पनि कार्यलयहरूले प्रभावकारी रुपमा वातावरणीय योजना स्थापना गर्ने दश आवश्यक चरणहरूको बारेमा जानकारी दिएको छ ।
- Jun 23 2023
हिमालयको काखमा अवस्थित मनमोहक सौन्दर्य र प्रकृतिको धनी नेपालमा बाढी पहिरोको कारण धेरै जनाको ज्यान, सम्पत्ती र वातावरणमा विपत्तिहरू आइपर्छ । यस प्रकोपबाट प्राय मानिसको ज्यान जाने, पूर्वाधारहरू विनाश हुने तथा जनजीवन प्रभावित हुने गरेको छ । नेपालमा दोहोरिने यी प्रकोपहरूको प्रभावलाई हामीले नियालेर विचार गर्ने समय आएको छ ।
- Jun 21 2023
Kathmandu, 20 June 2023: A Sub-Regional launch event “Addressing Hate Speech Through Education: A guide for Policy Maker” by UNESCO marking the International Day for Countering Hate Speech was organized in Kathmandu today.
- Jun 20 2023
In March 2023, the United Nations Office on Genocide Prevention and the Responsibility to Protect (OSAPG) and UNESCO co-published the first policy guidance of its kind titled Addressing Hate Speech through Education: a guide for policy-makers. As part of follow-up regional dialogues, UNESCO is supporting policy-makers, educational stakeholders and youth leaders throughout South Asia to come together in Kathmandu, Nepal to further discuss and disseminate the principles exposed in this new policy guide.
- Jun 13 2023
आजको दिनमा संसार द्रुत गतिमा परिवर्तन सहित विकास भइरहेको छ । विकासको यो गतिमा व्यक्ति, समुदाय र व्यवसायहरूका लागि वातावरणीय पक्षको स्थिरता चिन्ताको विषय बनेको छ । अहिलेको अवस्थामा हामीले जलवायु परिवर्तन र वातावरणीय ह्रासका प्रभावहरू देख्दा, व्यवसायिक अभ्यासहरू जिम्मेवार हुनेपर्ने आवश्यकता देखिएको छ । कम्पनीहरूका लागि दिगोपनप्रति आफ्नो प्रतिबद्धता देखाउने एउटा प्रभावकारी तरिका भनेको वातावरणीय व्यवस्थापन योजना आफ्नो सञ्चालन प्रकृयामा समावेश गर्नु हो । यस योजनालाई अँगालेर कम्पनीहरूले वातावरण प्रभावहरूलाई न्यूनीकरण गर्नुका अलवा पनि अरु धेरै फाइदाहरू लिन सक्छन् । यस लेखमा ती फाइदाहरूको बारेमा जानाैँ:
- Jun 05 2023
Our earth where we live is amazing and has many different and incredible environments. Unfortunately, people haven't always been kind to our planet, we have not always treated our planet with the respect and care that it deserves. We've done things like polluting the air and water, cutting down too many trees and causing animals and plants to disappear, all because we want economic gain and industrial progress.
- Mar 30 2023
कला सम्पदा र संस्कृतिका लागि धनी मानिने नेपालको नेवार जातीले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवसका रूपमा मनाउँदै आएको छ। गएको शनिबार २५ मार्च २०२३ का दिन विश्व भरिका नेवार समुदायले छैठौं विश्व नेवास् दिवस हर्षोल्लासका साथ मनाए। न्यू यर्क, वाशिंगटन, बाल्टिमोर, मेरिल्याण्ड, बोस्टन, सियाटल, शिकागो, पोर्टल्याण्ड लगायत अमेरिकाका अनेकौं शहरका नेवारहरूले परम्परागत भोज र सांस्कृतिक कार्यक्रमका साथ विभिन्न कार्यक्रमको आयोजना गरे।
- Mar 28 2023
एसईई परिक्षा नजिकिदै छ र धेरै विद्यार्थीका परिवार, साथीभाई र वरिपरिका मानिसहरूले परीक्षाको तयारीका लागि धेरै सल्लाह सुझाव दिइरहेका हुन्छन् । कतिले काम गर्छ र कतिले काम गर्दैन ।
- Mar 09 2023
दिव्य स्त्रीलिंगीको अभिव्यक्ति हो लिङ्ग भैरवी । लिङ्ग भैरवी ध्यानलिङ्गको स्त्री प्रतिरूप हो । लिङ्ग भैरवी देवीलाई नेपालमा स्वागत गर्न भव्य समारोहमा भैरवी उत्सव आयोजना गरिएको हो । लिङ्ग भैरवीको तीब्र ऊर्जा र अनुग्रहमा अनुभव गर्ने र समाहित हुने यस अवसरमा सांस्कृतिक नृत्य, संगीत र भक्तिको कार्यक्रम हुनेछ । यस कार्यक्रममा सद्गुरु स्वयम् उपस्थित हुनुहुनेछ ।
- Mar 03 2023
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट आर्को सूर्योदयसम्मको जुन समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिनछ त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।
- Apr 12 2023
विक्रम संवत् २०८० साल अर्थात् श्रीशालिवाहनीय शाके १९४५ ईस्वीय सन् २०२३ र २०२४, नेपाल संवत् ११४३ -११४४, पिङ्गल नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री शुक्र रहेका छन् । यो वर्ष श्रावण महिनामा अधिसकमास (मलमास) पर्न गएकाले मुख्य चाडहरू केहि पछाडि सरेका छन् । प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि मुख्य तिथिमिति एवं चाडपर्वहरूको संक्षिप्त जानकारी ।
- Feb 22 2023
विक्रम संवत २०८० साल अर्थात् ईस्वीय सन् २०२३-२०२४ र नेपाल संवत ११४३-११४४ । यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
- Feb 16 2023
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८० सालको मुख्य शुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
- Mar 04 2022
The program will begin from March 15 in Hamro Patro Office.
Rudra Pandey - Nov 14 2021
Nepal can leapfrog. We can avoid the many mistakes developed nations have made. They have taken years to learn, and we do not need to waste years learning the lessons they did. For starters, we should start cutting middle-men's share and let patients work directly with doctors.
Rudra Pandey - Nov 12 2021
Nepal could easily increase remittance dollars if there were a better, easy-to-use, cost-effective money transfer facility. For example, if transferring money to Nepal was as easy as using Venmo in the US, many Nepalis would use formal channels instead of informal channels like Hundi.
Shankar Uprety - May 09 2020
‘हाम्रो पात्रो’ परिवारमा तपाइलाई स्वागत गर्न पाँउदा हामी निकै खुशी छौं । ‘हाम्रो पात्रो’ले हाम्रा चाडपर्वहरु सम्झिन र हाम्रो संस्कृति र परम्पराबारे जानकारी प्राप्त गर्न सहज बनाउँछ
- Jun 28 2016
Similar/Related News - Adaptive Image Quality-Panchanga - Tarkari Bazar -
Aakar Anil - Jun 29 2016
नयाँ सुबिधा सहितको 'हाम्रो पात्रो'को ताजा विशेषताहरू: १) सम्बन्धित समाचार - २) तस्बिर अनुकूलता ३) पञ्चाङ्ग - सूर्योदय , सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्त, नेपाल सम्बत सहितको पूर्ण पञ्चाङ्ग ४) तरकारी बजार ५) लोड-सेडिंग - अब दैनिक विजेटमा पनि - साथै समय अड्किने समस्याको समाधान गरिएको छ
नेपाली समय अनुसार अहिले भर्खरै डाइभर्सिटी भिसा(डिभी) २०१७ को नतिजा प्रकाशन भएको छ ।
दरबारमार्ग, काठ्माण्डौं – चैत्र ८, २०७२ | नेपालको सर्वाधिक सफल फैशन तथा लाइफ स्टाइल म्यागेजिन NAVYAATA को सातौं वार्षिकोत्सवको अवसरमा डिजिटल मेडियाको क्षेत्रमा नयाँ साझेदारीका साथ आफ्नो उपस्थिती देखाएको छ ।
यो बर्ष (२०७३) को दशैं आश्विन १५ गते घटस्थापना, २२ गते फूलपाती, २३ गते महाष्टमी, २४ गते महानवमी र २५ गते बिजयादशमी परेको छ ....
त्यसैले कुनै आत्माको रोजाईमा “नवराजको जन्मोत्सव” पर्नु मेरो शौभाग्य हो । यसकारण मेरो लागि त्यो “दिव्य आत्मा” हो । फागुन ११ गते अनि ‘नवराज’ को व्यक्तित्वले एक साथ कसैको मनमा महत्वपूर्ण स्थान पाउनु भनेको ‘नवराज’ का लागि विराट महत्व वोकेको विषय हो । किनभने उ एउटा सानो घेराका सिमित श्रोताको सँसार भएको व्यक्ति हो ।
We are happy to inform that we have updated our iOS app with load shedding schedule and better news reader. Load shedding was the number one feature that our user requested. And, we are proud to have it included in our iOS app...
सेक्स, पावर र पैसाकै वरिपरि जिन्दगीका चक्काहरु घिस्रिन्छन् । यिनको पुनरुक्तिक प्रयोग वा प्राक्टिसले थाहै नपाइ एडिक्शन बढाउँछ अनि झगडा शुरु हुन्छ । युद्द जारी हुन्छ । आततायी बढ्छ । अनि हिंशाको एडिक्शन, युद्दको एडिक्शन । मान्छे कै रगत चुस्ने एडिक्शन । मनोवैज्ञानिकहरुका अनुसार एडिक्शन दुइ तरिकाले बिस्तार हुन्छ । परपिडक र स्वपिडक । राजनीतिक नेता, ब्यापारी वा पूँजीपतिहरु परपिडक हुन् भने, धार्मिक वा आध्यात्मिक सन्यासी, जोगी, पादरी आदि चाहिँ स्वपिडक ।
तिहारको चौथो दिन अर्थात गोबर्धन पूजा । यस दिन खेतबारी जोतेर र गाढा तानेर किसानलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ । त्यसैले यस दिनलाई हल तिहार पनि भनिन्छ । जोत्ने गोरु र बाच्छालाई माला लगाइन्छ । चामलको पिठोमा रंग मिसाएर रंगिचंगी छाप बनाइ तिनको शरीरमा लगाइन्छ । तिनलाई पूजा गरेरी मिठो खाने कुरा खुवाइन्छ ।त्यस्तै गोबरलाई गोबर्धन पर्वतको प्रतीक मानेर गोबर्धन पर्वतको पूजा गरिन्छ ।
नेपालीहरूको दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटिका । दीप प्रज्वलन गरेर झिलिमिली पार्दै मनाइने भएकाले दीपावली पनि भनिने यस चाडको पाचौं दिन दिदीबहिनीको हातबाट दाजुभाइले टिका लगाउछ्न।
आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाईदिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ ।
तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ ।
तराईबासीहरुको एक महत्वपूर्ण पर्व छठ हो। व्रतालुले स्नान गरेपछि घरमा सादा भोजन ग्रहण गरेर सूर्यको आराधना गरेपछि छठ पर्व सुरु हुन्छ। जलाशय किनार सजाएर त्यहीँ छठ मनाइन्छ। छठ खासगरी सूर्यको उपासना गर्ने पर्व हो । प्रकृतिको संरक्षक सूर्यको उपासना गर्दै ४ दिनसम्म छठ मनाइन्छ । मुख्य छठ कात्तिक शुक्ल खस्ठी तिथिमा पर्छ ।
Deshain Special Nepali Musical show, "Hamro Dashain - Radio Concert - 2072
नवदुर्गा भवानीको पूजा आराधना गरी बडादशैंको आठौं दिन महा अष्टमी पर्व देशभर मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महा अष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ । देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ ।
आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ । भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो ।
आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ ।
नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ ।
We had been working real hard since last couple of months to bring out the best version of Hamro Patro ever. Our goal for this update is not only to make a great looking app but also to include the features by incorporating the suggestions and feedback received from our valued users. Hamro Patro is now more elegant, more user friendly and also works great on slow internet connection