Categories
- चाडपर्व तथा दिन विशेष सामग्रीहरू
- रेमिट ब्लग
- नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू
- बाल साहित्य
- हाम्रो ज्योतिष
- वित्तीय शिक्षा
- नेपाली चाडपर्व तथा विशेष दिनहरू
- हेल्थ टिप्स
- मन्त्र र भजनहरू
- हाम्रो लेख
- मनोरञ्जन
- हाम्रो गजल
- को बन्छ करोडपति
- अध्यात्म
- कथा तथा उपन्यासहरू
- हाम्रो कविता
- मुक्तक
- द भ्वाइस अफ नेपाल
- रेडियो कार्यक्रम
- लघुकथा
- विश्वमाला
- हाम्रो खेलकूद
- प्रविधि
- नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
- चित्रकथा
- चुनाव २०७४
- Fashion (फेसन)
- Blog
- महत्त्वपूर्ण टेलिफोन नम्बरहरू
- शुभ साइत
- तपाईँको समाचार
ब्लग - साहित्य/ Blog
- Jun 05 2023
Our earth where we live is amazing and has many different and incredible environments. Unfortunately, people haven't always been kind to our planet, we have not always treated our planet with the respect and care that it deserves. We've done things like polluting the air and water, cutting down too many trees and causing animals and plants to disappear, all because we want economic gain and industrial progress.
- Mar 30 2023
कला सम्पदा र संस्कृतिका लागि धनी मानिने नेपालको नेवार जातीले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवसका रूपमा मनाउँदै आएको छ। गएको शनिबार २५ मार्च २०२३ का दिन विश्व भरिका नेवार समुदायले छैठौं विश्व नेवास् दिवस हर्षोल्लासका साथ मनाए। न्यू यर्क, वाशिंगटन, बाल्टिमोर, मेरिल्याण्ड, बोस्टन, सियाटल, शिकागो, पोर्टल्याण्ड लगायत अमेरिकाका अनेकौं शहरका नेवारहरूले परम्परागत भोज र सांस्कृतिक कार्यक्रमका साथ विभिन्न कार्यक्रमको आयोजना गरे।
- Mar 28 2023
एसईई परिक्षा नजिकिदै छ र धेरै विद्यार्थीका परिवार, साथीभाई र वरिपरिका मानिसहरूले परीक्षाको तयारीका लागि धेरै सल्लाह सुझाव दिइरहेका हुन्छन् । कतिले काम गर्छ र कतिले काम गर्दैन ।
- Mar 09 2023
दिव्य स्त्रीलिंगीको अभिव्यक्ति हो लिङ्ग भैरवी । लिङ्ग भैरवी ध्यानलिङ्गको स्त्री प्रतिरूप हो । लिङ्ग भैरवी देवीलाई नेपालमा स्वागत गर्न भव्य समारोहमा भैरवी उत्सव आयोजना गरिएको हो । लिङ्ग भैरवीको तीब्र ऊर्जा र अनुग्रहमा अनुभव गर्ने र समाहित हुने यस अवसरमा सांस्कृतिक नृत्य, संगीत र भक्तिको कार्यक्रम हुनेछ । यस कार्यक्रममा सद्गुरु स्वयम् उपस्थित हुनुहुनेछ ।
- Mar 03 2023
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट आर्को सूर्योदयसम्मको जुन समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिनछ त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।
- Apr 12 2023
विक्रम संवत् २०८० साल अर्थात् श्रीशालिवाहनीय शाके १९४५ ईस्वीय सन् २०२३ र २०२४, नेपाल संवत् ११४३ -११४४, पिङ्गल नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री शुक्र रहेका छन् । यो वर्ष श्रावण महिनामा अधिसकमास (मलमास) पर्न गएकाले मुख्य चाडहरू केहि पछाडि सरेका छन् । प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि मुख्य तिथिमिति एवं चाडपर्वहरूको संक्षिप्त जानकारी ।
- Feb 22 2023
विक्रम संवत २०८० साल अर्थात् ईस्वीय सन् २०२३-२०२४ र नेपाल संवत ११४३-११४४ । यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
- Feb 16 2023
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८० सालको मुख्य शुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
- Mar 04 2022
The program will begin from March 15 in Hamro Patro Office.
Rudra Pandey - Nov 14 2021
Nepal can leapfrog. We can avoid the many mistakes developed nations have made. They have taken years to learn, and we do not need to waste years learning the lessons they did. For starters, we should start cutting middle-men's share and let patients work directly with doctors.
Rudra Pandey - Nov 12 2021
Nepal could easily increase remittance dollars if there were a better, easy-to-use, cost-effective money transfer facility. For example, if transferring money to Nepal was as easy as using Venmo in the US, many Nepalis would use formal channels instead of informal channels like Hundi.
Shankar Uprety - May 09 2020
‘हाम्रो पात्रो’ परिवारमा तपाइलाई स्वागत गर्न पाँउदा हामी निकै खुशी छौं । ‘हाम्रो पात्रो’ले हाम्रा चाडपर्वहरु सम्झिन र हाम्रो संस्कृति र परम्पराबारे जानकारी प्राप्त गर्न सहज बनाउँछ
- Jun 28 2016
Similar/Related News - Adaptive Image Quality-Panchanga - Tarkari Bazar -
Aakar Anil - Jun 29 2016
नयाँ सुबिधा सहितको 'हाम्रो पात्रो'को ताजा विशेषताहरू: १) सम्बन्धित समाचार - २) तस्बिर अनुकूलता ३) पञ्चाङ्ग - सूर्योदय , सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्त, नेपाल सम्बत सहितको पूर्ण पञ्चाङ्ग ४) तरकारी बजार ५) लोड-सेडिंग - अब दैनिक विजेटमा पनि - साथै समय अड्किने समस्याको समाधान गरिएको छ
नेपाली समय अनुसार अहिले भर्खरै डाइभर्सिटी भिसा(डिभी) २०१७ को नतिजा प्रकाशन भएको छ ।
दरबारमार्ग, काठ्माण्डौं – चैत्र ८, २०७२ | नेपालको सर्वाधिक सफल फैशन तथा लाइफ स्टाइल म्यागेजिन NAVYAATA को सातौं वार्षिकोत्सवको अवसरमा डिजिटल मेडियाको क्षेत्रमा नयाँ साझेदारीका साथ आफ्नो उपस्थिती देखाएको छ ।
यो बर्ष (२०७३) को दशैं आश्विन १५ गते घटस्थापना, २२ गते फूलपाती, २३ गते महाष्टमी, २४ गते महानवमी र २५ गते बिजयादशमी परेको छ ....
त्यसैले कुनै आत्माको रोजाईमा “नवराजको जन्मोत्सव” पर्नु मेरो शौभाग्य हो । यसकारण मेरो लागि त्यो “दिव्य आत्मा” हो । फागुन ११ गते अनि ‘नवराज’ को व्यक्तित्वले एक साथ कसैको मनमा महत्वपूर्ण स्थान पाउनु भनेको ‘नवराज’ का लागि विराट महत्व वोकेको विषय हो । किनभने उ एउटा सानो घेराका सिमित श्रोताको सँसार भएको व्यक्ति हो ।
We are happy to inform that we have updated our iOS app with load shedding schedule and better news reader. Load shedding was the number one feature that our user requested. And, we are proud to have it included in our iOS app...
सेक्स, पावर र पैसाकै वरिपरि जिन्दगीका चक्काहरु घिस्रिन्छन् । यिनको पुनरुक्तिक प्रयोग वा प्राक्टिसले थाहै नपाइ एडिक्शन बढाउँछ अनि झगडा शुरु हुन्छ । युद्द जारी हुन्छ । आततायी बढ्छ । अनि हिंशाको एडिक्शन, युद्दको एडिक्शन । मान्छे कै रगत चुस्ने एडिक्शन । मनोवैज्ञानिकहरुका अनुसार एडिक्शन दुइ तरिकाले बिस्तार हुन्छ । परपिडक र स्वपिडक । राजनीतिक नेता, ब्यापारी वा पूँजीपतिहरु परपिडक हुन् भने, धार्मिक वा आध्यात्मिक सन्यासी, जोगी, पादरी आदि चाहिँ स्वपिडक ।
तिहारको चौथो दिन अर्थात गोबर्धन पूजा । यस दिन खेतबारी जोतेर र गाढा तानेर किसानलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ । त्यसैले यस दिनलाई हल तिहार पनि भनिन्छ । जोत्ने गोरु र बाच्छालाई माला लगाइन्छ । चामलको पिठोमा रंग मिसाएर रंगिचंगी छाप बनाइ तिनको शरीरमा लगाइन्छ । तिनलाई पूजा गरेरी मिठो खाने कुरा खुवाइन्छ ।त्यस्तै गोबरलाई गोबर्धन पर्वतको प्रतीक मानेर गोबर्धन पर्वतको पूजा गरिन्छ ।
नेपालीहरूको दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटिका । दीप प्रज्वलन गरेर झिलिमिली पार्दै मनाइने भएकाले दीपावली पनि भनिने यस चाडको पाचौं दिन दिदीबहिनीको हातबाट दाजुभाइले टिका लगाउछ्न।
आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाईदिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ ।
तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ ।
तराईबासीहरुको एक महत्वपूर्ण पर्व छठ हो। व्रतालुले स्नान गरेपछि घरमा सादा भोजन ग्रहण गरेर सूर्यको आराधना गरेपछि छठ पर्व सुरु हुन्छ। जलाशय किनार सजाएर त्यहीँ छठ मनाइन्छ। छठ खासगरी सूर्यको उपासना गर्ने पर्व हो । प्रकृतिको संरक्षक सूर्यको उपासना गर्दै ४ दिनसम्म छठ मनाइन्छ । मुख्य छठ कात्तिक शुक्ल खस्ठी तिथिमा पर्छ ।
Deshain Special Nepali Musical show, "Hamro Dashain - Radio Concert - 2072
नवदुर्गा भवानीको पूजा आराधना गरी बडादशैंको आठौं दिन महा अष्टमी पर्व देशभर मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महा अष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ । देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ ।
आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ । भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो ।
आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ ।
नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ ।
We had been working real hard since last couple of months to bring out the best version of Hamro Patro ever. Our goal for this update is not only to make a great looking app but also to include the features by incorporating the suggestions and feedback received from our valued users. Hamro Patro is now more elegant, more user friendly and also works great on slow internet connection