
द्रुत विकास चलिरहेको संसारमा अहिले वातावरणीय स्थायित्वको तत्काल आवश्यकता बारे धेरै कार्यालयहरूले हरित वा वातावरणमैत्री अभ्यासहरू लागू गर्न थालेका छन् । अहिले धेरै कार्यलयहरूले, सानो होस् या ठूलो, प्रभावकारी वातावरणीय योजना समावेश गरेर, व्यवसायहरूबाट वातावरणमा हुने नकरात्मक प्रभाव कम गर्न, आफ्नो प्रतिष्ठा(ब्राण्ड) बढाउन, र हरित स्वस्थ ग्रहलाई योगदान दिन अघि सरिरहेका छन् । यस लेखमा कुनै पनि कार्यलयहरूले प्रभावकारी रुपमा वातावरणीय योजना स्थापना गर्ने दश आवश्यक चरणहरूको बारेमा जानकारी दिएको छ ।