SEE परीक्षामा उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव
· Mar २८, २०२३
एसईई परिक्षा नजिकिदै छ र धेरै विद्यार्थीका परिवार, साथीभाई र वरिपरिका मानिसहरूले परीक्षाको तयारीका लागि धेरै सल्लाह सुझाव दिइरहेका हुन्छन् । कतिले काम गर्छ र कतिले काम गर्दैन ।