ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय एकल महिला दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आज अन्तराष्ट्रिय एकल महिला दिवस को १० औं संस्करण हो, आउनुहोस् कुराकानी गरौं।